विराटनगरमा`ए टु जेड´मोबाइलको नयाँ शाखा विस्तार

विराटनगरमा`ए टु जेड´मोबाइलको नयाँ शाखा विस्तार

विराटनगर । लामो समयदेखि विराटनगरमा मोबाइल विक्री वितरण गर्दै आएको ए टु जेड मोबाइलले आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

मंगलबार एक कार्यक्रमको बीच विराटनगर ७ स्थित मेनरोडमा आफ्नो नयां शाखा विस्तार गरिएको ए टु जेड मोबाइलका संचालक जगदिश डागाले जानकारी दिए ।

ग्राहकहरुको सेवा सुविधा लागी नयाँ शाखा संचालनमा ल्याएको ए टु जेड मोवाईल संचालक डागाले बताए । ए टु जेडले आइफोन, सामसुङ, भीभो, एमआइ,रिएल्मी होनर लगायतका ब्रान्डको मोबाइल विक्री वितरण गर्दै आएको संचालक डागाले बताए ।

ग्राहकको सुबिधालाई मध्यनजर गर्दै ए टु जेडले ७ दिन सम्म अफर समेत ल्याउदै आएको छ । ७ दिन सम्म ए टु जेडमा खरिद गरिने कुनै सामग्रीमा विशेष छुटको व्यवस्था रहेको ए टु जेड मोबाइलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्