पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष दाहालमाथि कालो मोसो

<span class='c1'>पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका</span> <span class='c2'>अध्यक्ष दाहालमाथि कालो मोसो</span>

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका प्रमुख महेश दाहाललाई विद्यार्थीहरुले कालो मोसो दलेका छन् ।

सोमबार दाहालमाथि क्वाटरमै गएर विद्यार्थीहरुले कालो मोसो दलिदिएका हुन् ।

पूर्वाञ्चल विश्वविद्यालय भित्र अनेकौ समस्याका लागि लामो समय मागसहितका विज्ञप्तिद्धारा शन्तिपूर्ण आन्दोलनरत रहँदा पनि भिसि कार्यालयसँग वार्ता भईरहेता पनि सेवा आयोगमा राखेको मागको सम्बोधन नहुँदा यो कदम चालिएको विद्यार्थी नेताहरु बताउछन् ।

पाँच महिनासम्म पनि सेवा आयोगको अध्यक्षले वार्ता संवादको बाटो नखोजको र माग सम्बोधन नगरिएको नेविसंघ मोरङका सभापति सरोज पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्