हर्क साम्पाङविरुद्ध उच्च अदालत विराटनगरको अल्पकालीन अन्तरिम आदेश

<span class='c1'>हर्क साम्पाङविरुद्ध उच्च अदालत</span> <span class='c2'>विराटनगरको अल्पकालीन अन्तरिम आदेश</span>

विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क सम्पाङविरुद्ध उच्च अदालत विराटनगरले दयार रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

अध्यक्ष विहीन रहेको धरान खानेपानी बोर्डको सदस्यमात्र रहेका साम्पाङले नियमविपरीत अध्यक्षसरह काम गर्दै आएको भन्दै दायर रिटमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले दुवै पक्षलाई छलफलका लागि जेठ ३२ गते बोलाएको छ।

सम्पाङविरुद्ध खानेपानी बोर्डका सदस्य विजय श्रेष्ठलगायतले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्