कोशी प्रदेशको चालु बजेट अधिवेशन अन्त्य

<span class='c1'>कोशी प्रदेशको चालु</span> <span class='c2'>बजेट अधिवेशन अन्त्य</span>

विराटनगर । कोशी प्रदेशसभाको चालु बजेट अधिवेशन अन्त्य भएको छ।

बुधबार प्रदेश मन्त्रिपरिषदको बैठकले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरि अन्त्य गरेका हुन् ।

संविधान र कानुन अनुसार असार १ गतेसम्ममा प्रदेशसभामा सरकारले बजेट पेश गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । प्रदेशसभामा आज नै प्रदेश प्रमुखले सरकारको नीति तथा कार्यक्रमपेश गरेका थिए । त्यसमाथि छलफलसमेत नगराई सरकारले प्रदेशसभाको अधिवेशन नै अन्त्य गरेको हो ।

त्यसो त प्रदेशसभा बैठकमा विपक्षी दलहरुले संसद छलेर अध्यादेशबाट बजेट ल्याउने प्रयास असंवैधानिक रहेको भन्दै त्यसो नगर्न सरकारको खबरदारी समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्