हावाहुरीले पोल ढालेपछि विराटनगरमा विद्युत अवरुद्ध

हावाहुरीले पोल ढालेपछि विराटनगरमा विद्युत अवरुद्ध

विराटनगर । हावाहुरीले विद्युत पोल ढालेपछि आज विराटनगरमा विद्युत अवरुद्ध भएको छ।

बुधबार रातिको हावाहुरीले विराटनगरका विभिन्न स्थानमा विद्युत पोल ढालेको कारण विद्युत अवरुद्ध भएको हो ।

हावाहुरीले विभिन्न स्थानमा विद्युतका पोल ढालेको कारण विराटनगरमा दिनभरी विद्युत अवरुद्ध हुने अवस्था रहेको छ ।

यस विषयमा सम्पर्क गर्न खोज्दा नेपाल विद्युत प्राधिकरण विराटनगरका प्रमुख सम्पर्कमा आएनन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्