धरान उपमहानगरपालिकाको खानेपानीका लागि ४ करोड विनियोजन

<span class='c1'>धरान उपमहानगरपालिकाको खानेपानीका लागि</span> <span class='c2'>४ करोड विनियोजन</span>

विराटनगर । कोशी प्रदेश सरकारले धरान उपमहानगरपालिकाको खानेपानीका लागि ४ करोड विनियाजन गरेको छ ।

अर्थमन्त्रालय समेत सम्हालिरहेका हिक्मतकुमार कार्कीले अध्यादेश मार्फत ल्याएको बजेटमा धरान खानेपानी समेटिएको हो ।

खानेपानी,सिचाइ तथा उर्जाको लागि ५ अर्ब ४३ करोड ८३ लाख मध्ये धरान उपमहानगरको खानेपानी वेल व्यवस्था गर्न चार करोड रकम विनियोजन भएको हो ।

कार्कीको विराटनगरस्थित आर्थिक मामिला मन्त्रालय सभाहलमा बजेट वक्तव्य जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्