विराटनगरको युमि स्कुलमा टोफास

<span class='c1'>विराटनगरको युमि</span> <span class='c2'>स्कुलमा टोफास</span>

विराटनगर । विद्यार्थीहरूको बौद्धिक क्षमता मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय अनलाइन प्लेटफर्म टोफास मार्फत युमि स्कुलका विद्यार्थीहरुलाई क्षमता वृद्धीको मूल्याङ्कन गरिएको छ ।
विराटनगर १९ मिलन चौकमा रहेको युमि स्कुलका विद्यार्थीहरुलाई टोफासमा सहभागी गराई उनीहरुको बौद्धिक क्षमतालाई प्रयोग गरिएको छ ।
कोरीया , साउथ कोरीया, ईजिप्ट,मलेसिया , जापान , नेपाल लगायत ४० वटा भन्दा बढी देशका विद्यार्थीहरुलाई एकैपटक विद्यार्थीहरूको मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय अनलाइन प्लेटफर्म मार्फत उमेर समूहका आधारमा मूल्याङ्कन गरीएको छ ।


यस मूल्याङ्कन प्रणालीमा संलग्न विद्यार्थीहरूलाई गणित र कम्प्युटर विज्ञानमा आधारभूत शैक्षिक सीप मूल्याङ्कन समावेश गरिएको युमि स्कुलका प्रिन्सीपल निपुर्ण शाक्यले जानकारी दिनुभयो ।
विद्यार्थीहरू किताब र परम्परागत सिकाइभन्दा बाहिर सिक्ने बालबालिकाको क्षमतालाई बढवा दिने यस्तो उपकरणको हिस्सा हुन पाउँदा विद्यार्थीहरु समेत उत्सहित छन् ।
विद्यार्थीहरुलाई प्रारम्भिक मूल्याङ्कनले उनीहरूलाई भविष्यमा प्रतिस्पर्धात्मक विश्वव्यापी क्षेत्रमा आफूलाई अब्बल राख्न समेत मद्दत स्कुलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2