विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले दललाई पत्र पठाए

<span class='c1'>विश्वासको मत माग्दै मुख्यमन्त्री</span> <span class='c2'>कार्कीले दललाई पत्र पठाए</span>

विराटनगर । विश्वासको मत माग्दै काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपक्षी दललाई पत्र पठाएका छन् ।

आज बस्ने बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदैछन् ।

विश्वासको मत लिनुअघि प्रतिपक्षी दल नेपाली कांग्रेस,माओवादी केन्द्रसहित प्रतिपक्षी दललाई लिखित पत्र पठाएका हुन् ।

माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले आज दिउँसो १ बजे बस्ने तेस्राे अधिवेशनकाे पहिलो बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्