विराटनगरको सजिलो जीममा चोर पसेपछि

<span class='c1'>विराटनगरको सजिलो जीममा</span> <span class='c2'>चोर पसेपछि</span>

विराटनगर । विराटनगर–४ कन्चनबारीस्थित सजिलो जीम एण्ड फिटनेस क्लवमा शनिबार बिहान चोरी भएको छ । लागुऔषध सेवन गरेको जस्तो मुडमा रहेका एक व्यक्ति जीम क्लव भित्र जसोतसो प्रवेश गरेर अन्धाधुन्ध तोडफोड गरेका हुन् ।

चोर्ने मनसायले राखेर पानीको कलको माथिल्लो भागले जीमको कार्डियो कक्षको तारजाली चुडाँइएको थियो ।

पहिलो लेयरको काम सकाएपछि रिसेप्सन–अफिससम्म पुग्न त्यहि हलको अर्को धागमा जाली चुट्याएको थियो ।

त्यसपछि अफिसको टेबुलको घर्रा फुटाएको छ । त्यसपछि मन्दिर र घर्रामा फेला परेको करिब २ हजार रुपैयाँ गोजीमा हालेपछि चोरलाई रिस उठेको देखिन्छ । पैसा चोर्न गएका कारण मन्दिरमा रहेको चाँदीको सिक्कामा पनि भेउ पुगेको छैन ।

जब घर्रा फुटाउँदा पैसा फेला नपरेपछि भने चोरले जीमको कार्डियो कक्षको तारजालीमा हिर्काएर तोडेको देखिन्छ । सिसी टिभी फुटेजमा कार्डियो कक्ष हुँदै जीमको सबै भागमा भौंतारिएको देखिन्छ । सञ्चालक सन्जय साहका अनुसार पैसा चोर्न प्रवेश गरेको देखिएपछि पैसा नपाउँदा अन्धाधुन्द तोडफोड गरेको देखिएको छ साहका अनुसार चोर्ने सामान केहि नभएपछि तोडफोड गरेर एकलाख बराबरको क्षति पु¥याएको छ ।

साहले घटना बारे शनिबार नै प्रहरीमा जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्