भारतीय जनता पार्टीको निमन्त्रणामा नेकपा माओवादी केन्द्रका नेताहरू भारत भ्रमणमा निस्कँदै

<span class='c1'>भारतीय जनता पार्टीको निमन्त्रणामा नेकपा माओवादी</span> <span class='c2'>केन्द्रका नेताहरू भारत भ्रमणमा निस्कँदै</span>

नेकपा माओवादी केन्द्रका नेताहरू भारत भ्रमणमा निस्कँदै छन् । सत्ताहरूढ भारतीय जनता पार्टीको निमन्त्रणामा उनीहरू भारत भ्रमणमा जान लागेका हुन ।

भाजपा अध्यक्ष जे पी नड्डाले पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा नेपालका सत्तारूढ दल नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउन लागेको जानकारी दिएका छन्।

भाजपा विदेश विभाग द्वारा आयोजित ‘Know BJP initiatives’ कार्यक्रममा बोल्दै भाजपा अध्यक्ष नड्डाले आफ्नो पार्टीको निमन्त्रणमा निकट भविष्यमै  माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउने बताएका हुन ।

विभिन्न देशका राजनीतिक दलका नेताहरूलाई भाजपाले भारतमा बोलाएर पार्टीको गतिविधि बारे जानकारी गराउने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्