आफूलाई बैंकको कर्मचारी बताएर ठगी गर्दै आएका मोरङका महमद मोजाहीद मिया पक्राउ

<span class='c1'>आफूलाई बैंकको कर्मचारी बताएर ठगी गर्दै</span> <span class='c2'>आएका मोरङका महमद मोजाहीद मिया पक्राउ</span>

आफूलाई बैंकको कर्मचारी बताएर ठगी गर्दै आएका मोरङका महमद मोजाहीद मिया पक्राउ परेका छन् । आफू बैंकको कर्मचारी भएको र केवाईसी अपडेट, स्टेटमेन्ट भेरिफाइका लागि ओटीपी कोड आवश्यक परेको भन्दै उनले रकम लुट्ने गरेका थिए ।

ओटीपी मागेपछि बैंक खात तथा वालेटहरुमा रकम रकमान्तर गरी ११ लाख १२ हजार ८४० रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

२१ वर्षीय मिया मोरङ धनपालथान १ का स्थायी बासिन्दा हुन । उनलाई कारबाहीका लागि टेकु पु¥याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्