विराटनगरको कान्तिपुर कलेजमा कक्षा ११ को प्रवेश परीक्षा सम्पन्न

विराटनगरको कान्तिपुर कलेजमा कक्षा ११ को प्रवेश परीक्षा सम्पन्न

विराटनगर । विराटनगरको कलेज रोडमा रहेको कान्तिपुर कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको लागि प्रवेश परीक्षा सम्पन्न भएको छ ।

विज्ञान, होटेल मेनेजमेन्ट, म्यानेजमेन्ट तथा कम्प्युटर साइन्स संकायको लागि भएको परीक्षामा १ हजार ४ सय ३५ जना विद्यार्थी सहभागि रहेको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए ।

प्रिन्सिपल नेपालका अनुसार कलेजमा ८५० जनाको कोटा रहेको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्