विराटनगरको मेरिल्याण्डमा प्रवेश परिक्षा , एक हजार बढीले दिए परिक्षा

विराटनगरको मेरिल्याण्डमा प्रवेश परिक्षा , एक हजार बढीले दिए परिक्षा

विराटनगरको रंगेली रोडस्थित मेरिल्याण्ड कलेजमा कक्षा ११ को लागि प्रवेश परिक्षा आज सम्पन्न भएको छ । आज कलेजमा भएको परिक्षामा १ हजार ५७ जनाले परिक्षा दिएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।

कलेजमा म्यानेजमेन्ट र कम्प्युटर साइन्स पढाइ हुदै आएको छ ।

कलेजबाट गतवर्ष कक्षा १२ को परिक्षामा नेपालमै सर्वाधिक ३.९६ जीपीए ल्याई दिया अग्रवाल नेपाल प्रथम भएकी थिइन् ।

मेरिल्याण्ड कलेज विराटनगरको एक व्यवस्थापन मात्र पढाई हुने एक उत्कृष्ट शैशिक संस्था मानिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्