विराटनगरमा तेस्रो संस्करणको कोरा राइड २०२३,साइक्लिङ इभेन्ट हुने

<span class='c1'>विराटनगरमा तेस्रो संस्करणको कोरा</span> <span class='c2'>राइड २०२३,साइक्लिङ इभेन्ट हुने</span>

विराटनगर । विराटनगरमा तेस्रो संस्करणको कोरा राइड २०२३,,साइक्लिङ इभेन्ट हुने भएको छ।

नेपाल युवा मंच विराटनगर च्याप्टर, रोटरी क्लब अफ विराटनगर फ्युजन र दिगो विकास संस्थाको आयोजनामा शनिबार साइक्लिङ इभेन्ट हुने भएको हो।

उक्त कार्यक्रम नेपालसहित विश्वको विभिन्न देशमा हुने कोरा २०२३,साइकिलिङ कार्यक्रमका संयोजक युनेशराज श्रेष्ठले जानकारी दिए।

शनिवार बिहान ६:३० बजे विराटनगरको महेन्द्र चोकबाट सुरु भएर पुष्पलाल चोक,मेन रोड हुँदै महेन्द्र चोकमा आएर सम्पन्न हुने आयोजकले जनाएको छ ।

सिरिया र टर्कीका भूकम्प पीडितहरूका लागि च्यारेटी संकलन गरिने कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिए। नेपालमा सन् २०१५ को भूकम्पमा टर्कीले सहयोग गरेका कारण हामीले पनि च्यारेटी संकलनको माध्यमबाट सहयोग गर्न लागेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्