बर्खा लाग्यो के छ विराटनगर महानगरको तयारी ?(भिडियो रिर्पोट)

<span class='c1'>बर्खा लाग्यो के छ विराटनगर</span> <span class='c2'>महानगरको तयारी ?(भिडियो रिर्पोट)</span>

विराटनगर । पहाडी भेग तथा तराईका जिल्लाहरुमा बर्षायाम सुरु भईसकेको छ ।

विराटनगरमा पनि केहीदिन यता दिनहु जसो झरी पर्दै आएको छ । अझ रातको समयमा त झन मुसलधारे बर्षा नै हुँदै आएको छ ।

रातभरी परेको पानीले विराटनगरका भित्रि सडक तथा गहिरा भागहरु डुवान हुने गर्दछ ।

भूकम्प बाहेक क्षति गर्ने १२ प्रकारका प्रकोपमध्ये बाढी तथा डुबानले वर्षेनी सबैभन्दा बढी धनजनको नोक्सानी गर्दै आएको छ । यो समस्याबाट कोशी प्रदेशको राजधानी विराटनगर पनि अछुतो छैन ।

विराटनगरमा बर्षेनी बाढी तथा डुवानले ठूलो नोक्सानी पुर्याउदै आएको छ । यसको लागी सम्बन्धित निकायले बर्षेनी लाखौ खर्च नगरेका भने होईन । तर पनि बाढी र डुवानले गर्दा हरेक बर्ष समस्या ज्युँकात्यु भईरहेको हुन्छ ।

विराटनगर महानगरपालिकाले भने यसपटक के कस्तो तयारी गर्दै आईरहेको छ त ? यसै सम्बन्धी सहकर्मी प्रेम देवानले तयार पार्नुभएको भिडियो रिर्पोट हेर्नुहोस्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्