विराटनगरको ग्रीनल्याण्ड कलेजले गर्यो विद्यार्थीलाई सम्मान

<span class='c1'>विराटनगरको ग्रीनल्याण्ड कलेजले</span> <span class='c2'>गर्यो विद्यार्थीलाई सम्मान</span>

विराटनगर । विराटनगर ग्रिनल्याण्ड कलेजले विद्यार्थीलाई सम्मान गरेको छ।

आइतबार कलेजमा एक कार्यक्रमको बीचमा एक विद्यार्थीलाई सम्मान गरेको हो।

ग्रिनल्याण्ड कलेजमा अध्ययन गरेका झाँगड (उराऊ) समुदायबाट पाइलट बनेका प्रमोद उराऊलाई कलेजले सम्मान गरेको हो।

विस २०७६ सालमा यस ग्रिनल्याण्ड प्लस २ बाट साईन्स पढेका उराऊ अहिले आकाशमा बुद्ध एयरवेजको हवाई जहाज उडाउदै गर्दा उनले सम्पुर्ण समुदाय तथा ग्रिनल्याण्ड प्लस २ लाई राष्ट्रिय स्तरमा चिनाएको कलेजले जनाएको छ ।

यस्तै विपन्न परिवारबाट आएर निकै संख्यामा विद्यार्थीहरु ग्रिनल्याण्ड प्लस २ पढ़ी एमबीबीएस, बिडिएस, बिएस्सी नर्सिङ, इन्जिनियरिङ तथा बीबीए छात्रवृत्तिमा अध्ययन गरीरहेको कलेजका प्राचार्य दिपक पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्