विराटनगरमा फेसन-सो कार्यक्रम हुने

<span class='c1'>विराटनगरमा फेसन-सो</span> <span class='c2'>कार्यक्रम हुने</span>

विराटनगर । विराटनगरमा फेसन-सो कार्यक्रम हुने भएको छ।

तनश्का फेसन स्टुडियो अन्तर्गत तनश्का फेसन ईन्स्टिच्युटले साउन २० गते एमके रिसेप्सन पार्टी प्यालेसमा कार्यक्रम गर्ने भएको हो।

उक्त कार्यक्रममा तनश्का फेसन ईन्स्टिच्युटका विद्यार्थीले डिजाइन गरेका ड्रेसहरुको फेसन-सो मार्फत प्रस्तुत गर्न खोजीएको ईन्स्टिच्युटकी निर्देशक बनिशा शर्मा कट्टेलले जानकारी दीइन्।

कार्यक्रममा राष्ट्रिय स्तरको कलाकारहरु समेत आउने तनश्का फेसन स्टुडियोले जनाएको छ।

तनश्का फेसन ईन्स्टिच्युटले विभिन्न किसिमका फेसन डिजाइन सम्बन्धी तालिमहरु संचालन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्