लाइफगार्ड नर्सिङ कलेजमा पीसिएल नर्सिङको कक्षा संचालन हुने

<span class='c1'>लाइफगार्ड नर्सिङ कलेजमा पीसिएल</span> <span class='c2'>नर्सिङको कक्षा संचालन हुने</span>

विराटनगर । विराटनगर ५ बरगाछी स्थित लाइफगार्ड नर्सिङ कलेजमा पीसिएल नर्सिङको कक्षा संचालन हुने भएको छ । विस २०७९ मा स्थापित नर्सिङ कलेजले पिसीएल नर्सिङको दोस्रो व्याचको कक्षा संचालन गर्ने भएको हो ।

सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण, आधुनिक तथा प्रविधि मैत्री कक्षाकोठा,सुविधा सम्पन्न ल्याव तथा लाइव्रेरी, दक्ष तथा अनुभवी प्राध्यापकसहित पीसिएल नर्सिङ पठनपाठन हुने कलेजका निर्देशक दिपक चापागाईंले जानकारी दिए।

प्रवेश परीक्षा साउन २४ गते हुने कलेजले प्रशासनले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्