सनातन युवा मन्च नेपालद्वारा कोशी अस्पतालका विरामी तथा कुरुवालाई नि:शुल्क भोजन

<span class='c1'>सनातन युवा मन्च नेपालद्वारा कोशी अस्पतालका</span> <span class='c2'>विरामी तथा कुरुवालाई नि:शुल्क भोजन</span>

विराटनगर । सनातन युवा मन्च नेपालले असार २० गते देखि निरन्तर रुप मा "भोकालाई भोजन प्यासालाई पानी"को महाअभियान संचालन गर्दै आएको छ।

महाअभियान अन्तर्गत कोशी अञ्चल अस्पताल (कोशी अस्पताल )परिसर बिरामी तथा कुरुवाहरुको लागि नि:शुल्क भोजन वितरण गरेको छ।

विस २०७१/७२सालदेखि शहर सरसफाइ, लक्षबत्ती भागवत मन्दिर संरक्षण धर्म जागरणका कार्यहरु गर्दै आएका छ। राम जानकी कोल्डस्टोरका संचालक सुप्रिम रेग्मी,प्रणाम इटाभट्टाका संचालक राजु कट्टेल,श्री हातेमालो भजन समुह वाड ३,राधाकृष्ण भजन समुह पोखरिया वाड १,३,उदय टोल समिति परिवार लगायत धेरै संस्थाहरु अभियानमा आवद्ध भएका छन्।

अमेरिका, मलेशिया, दुवई लगायतका देशबाट नेपाली दाजु भाइहरुले सहयोग गर्नु भएको सनातन युवा मन्च नेपालका अध्यक्ष नवराज ढकालले बताउनुभयो।

जन्मदिन,वैवाहिक वर्ष गाठमा स्वास्थ्य लाभको कामना पितृ उद्धारको निमित्त पनि सहयोग सेवा दान गर्न सकिने मन्चका अध्यक्ष ढकाल जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्