कोशी प्रदेश : जसपाकी सांसद निर्मला लिम्बुलाई स्वास्थ्य मन्त्रालयको जिम्मा

<span class='c1'>कोशी प्रदेश : जसपाकी सांसद</span> <span class='c2'>निर्मला लिम्बुलाई स्वास्थ्य मन्त्रालयको जिम्मा</span>

विराटनगर । जसपाकी एक्लि सांसद निर्मला लिम्बुलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

लिम्बूलाई आजै उनलाई स्वास्थ्य मन्त्रालय जिम्मा दिने तयारी रहेको मुख्यमन्त्री उद्वव थापाले बताए । मुख्यमन्त्री थापाका अनुसार लिम्बुको सपथ दिउँसो ३ बजेका लागि तय गरिएको छ ।

पछिल्लो समय नामाकरणको विषयमा भएको आन्दोलनलाई सम्बोधन नगरे सरकारमा नजाने जसपाको निर्णय थियो ।

मुख्यमन्त्री थापाले प्रदेशको नामाकरणलाई लिएर आन्दोलनरत पहिचान पक्षधरधरसँग वार्ता गर्ने प्रतिवद्धता जनाएसँगै जसपा सरकारमा सहभागी हुने तयार भएको हो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्