कांग्रेस सांसद सुनील शर्मालाई थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएन

<span class='c1'>कांग्रेस सांसद सुनील शर्मालाई थुनामा</span> <span class='c2'>राख्न जिल्ला अदालतले अनुमति दिएन</span>

विराटनगर । नेपाली कांग्रेसका सांसद तथा मेडिकल व्यवसायी सुनील शर्मा थुनामुक्त भएका छन् ।

नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा अनुसन्धानका लागि थुनामा राख्न सीआईबीले राखेको म्याद थपको प्रस्ताव काठमाडौं जिल्ला अदालतले अस्वीकार गरेको हो ।

न्यायाधीश धनपति शर्माको इजलासले शर्मालाई साधारण तारिखमा राखेर अनुसन्धान गर्न सकिने भन्दै म्याद थप अस्वीकार गरेको हो । सीआईबीले उनलाई बिहीबार मात्र पक्राउ गरेको थियो ।

नक्कली प्रमाणपत्र प्रकरणमा  पक्राउ परेका शर्मा बाहेक अन्य  पाँच जना चिकित्सकलाई ५ दिनको समय दिइएको छ।

शर्माको पक्राउलाई लिएर नेपाली कांग्रेसका सांसदहरूले सरकारमाथि कडा आलोचना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्