कोशी प्रदेश : भदौ १ गते प्रदेशसभा बैठक बस्ने

<span class='c1'>कोशी प्रदेश : भदौ १</span> <span class='c2'>गते प्रदेशसभा बैठक बस्ने</span>

विराटनगर । कोशी प्रदेशको प्रदेशसभा बैठक भदौ १ गतेका लागि आव्हान गरिएको छ ।

असार १५ गतेदेखि स्थगित रहेको प्रदेशसभा भदौ १ गते शुक्रबार दिउँसो १ बजे आव्हान गरिएको प्रदेशसभा सचिवालयले सूचनामार्फत जानकारी दिएको छ।

"कोशी प्रदेश सचिवालयले विज्ञप्ति जारी गर्दै मिति २०८०/०३/१५ गतेका दिन अर्को सूचना नभएसम्मका लागि स्थगित भएको कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको तेस्रो बैठक मिति २०८० साल भाद्र ०१ गते शुक्रबार दिनको १:०० बजे कोशी प्रदेश सभा हल, विराटनगरमा बस्ने भएकोले कोशी प्रदेश सभा नियावली, २०७४ को नियम ६ बमोजिम माननीय प्रदेश सभा सदस्यज्यूहरुको जानकारीका लागि माननीय सभामुखज्यूको आदेशनुसार यो सूचना प्रकाशित गरिएको छ ।" प्रदेशसभा सचिवालयबाट जारी सूचनामा उल्लेख छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्