ताप्लेजुङमा आमाको हत्या आरोपमा छोरा पक्राउ

<span class='c1'>ताप्लेजुङमा आमाको हत्या</span> <span class='c2'>आरोपमा छोरा पक्राउ</span>

विराटनगर । ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ फाकुम्बाका ३३ बर्षीय डिल्ली कुमार लिम्बुलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बिहान साँढे १० बजेको समयमा लिम्बुले ६३ बर्षीया आमा धनमाया लिम्बुलाई धारिलो हतियार बाम्फोकले प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङ्गले जनाएको छ ।

आफ्नै आमालाई धारिलो हतियार प्रहार गरी घाईते बनाउने छोरालाई साँघु प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्