विराटनगरमा ‘आयो रंगीलो सावन’ कार्यक्रम हुने

<span class='c1'>विराटनगरमा ‘आयो रंगीलो</span> <span class='c2'>सावन’ कार्यक्रम हुने</span>

विराटनगर । विराटनगरमा 'आयो रंगीलो सावन' कार्यक्रम हुने भएको छ ।

नेपाल अग्रवाल महिला मंच र नेपाल अग्रवाल कन्या मंचको संयुक्त आयोजनामा आगामी भदौ २ गते विराटनगरको सिटी पार्टीमा कार्यक्रम हुने भएको हो।

महिलाहरुलाई लक्षित गरी कार्यक्रम शनिबार बिहान १० बजेदेखि रातिको ८ बजेसम्म हुने नेपाल अग्रवाल महिला मंच विराटनगरकी अध्यक्ष उमा चौधरीले जानकारी दिइन्।

उक्त कार्यक्रममा तीज कुइन् प्रतियोगिता, प्रदर्शनी, फुड स्टल, गेम्स स्टल, सरप्राइज गिफ्ट, मेहन्दी स्टल राखिने आयोजकले जनाएको छ।

नेपाल अग्रवाल महिला मंचले विगत २० वर्ष देखी यो कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्