विराटनगरको नेपाल विजनेश कलेजका विद्यार्थीले चलचित्र ‘जवान’ को च्यारेटी-शो गर्ने

<span class='c1'>विराटनगरको नेपाल विजनेश कलेजका विद्यार्थीले</span> <span class='c2'>चलचित्र ‘जवान’ को च्यारेटी-शो गर्ने</span>

विराटनगर । विराटनगर-११ स्थित नेपाल विजनेश कलेज वि.वि.ए सातौं समेष्टरमा अध्ययनरत विद्यार्थीहरुले च्यारेटी-शो गर्ने भएका छन्।

आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुको लागि पठनपाठनमा सहयोग पुर्याउने उदेश्यले हिन्दी चलचित्र ‘जवान’ को विराटनगरमा च्यारेटी-शो गर्ने भएका हुन्।

चलचित्रको विशेष च्यारेटी-शो भदौ २१ गते बिहान ८ बजे सेन्ट्रल मल विराटनगरमा हुन लागेको हो ।

च्यारेटी-शोबाट उठेको रकमबाट आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुको लागि पठनपाठनमा खर्च गरिने वि.वि.ए सातौं समेष्टरमा अध्ययनरत विद्यार्थी मो.रासिद हुसेनले बताए ।

च्यारेटी-शो चलचित्रको ७० भन्दा बढी टिकट बिक्रि भईसकेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्