प्रदेश कमजोर भयो : उपेन्द्र यादव

<span class='c1'>प्रदेश कमजोर भयो</span> <span class='c2'>: उपेन्द्र यादव</span>

विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेशलाई अधिकार दिन नसक्दा कमजोर भएको बताएका छन् ।

उनले प्रदेशलाई संविधानले दिएको अधिकार प्रत्याभूत गर्न नसक्दा संघीय गणतन्त्र कमजोर भएको बताएका हुन् ।

समाजवादी मोर्चाले आज विराटनगरमा आयोजनामा गरेको सन्देश सभामा यादवले गणतन्त्र संस्थागत गर्ने समय घर्किदै गएको गुनासो समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्