विराटनगरमा खुल्यो डिलाइट ब्याकन बारबेक्यू

विराटनगरमा खुल्यो डिलाइट ब्याकन बारबेक्यू

विराटनगर । पोर्क परिकार पारखीका लागि विराटनगरमा नयाँ रेष्टुरेन्ट डिलाइट ब्याकन बारबेक्यू एण्ड ग्रिल सञ्चालनमा आएको थियो । तीन जनाको संयुक्त साझेदारीमा विराटनगर–९ कलेज रोडमा भेज एण्ड ननभेज परिकारका लागि नयाँ रेष्टुरेन्ट खुलेको हो ।

सञ्चालक मुकुन्द गुरुङ, सम्झना र वैभव श्रेष्ठ रहेको रेष्टुरेन्टमा धरानको पोर्कका विभिन्न परिकारहरु पाइने छ । पोर्कका पारखीहरुले यहाँबाट धरान धाउने गर्दछन् । तर, डेलाइटले अब धरानबाट दैनिक पोर्क मगाएर यहिं स्वाद पस्कने भएको हो ।

त्यस बाहेक रेष्टुरेन्टमा कन्टिनेन्टल इटालियन फुड जस्तै पिज्जा, बर्गर, रिजिनल डिसेस समेत पाइने छ ।

सञ्चालकले रेष्टुरेन्टमा जानेहरुका लागि भदौभर १० प्रतिशत छुट दिने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्