विराटनगरमा वेदा सलोनको सेवा शुभारम्भ

विराटनगरमा वेदा सलोनको सेवा शुभारम्भ

विराटनगर । विराटनगरमा वेदा सलोनले शाखा विस्तार गरेको छ । मुनालपथमा बिहीबार कोशी प्रदेशको पहिलो शाखा शुभारम्भ गरिएको हो ।

वेदा सलोनको उपत्यका बाहिर पहिलो शाखा विराटनगरमा खुलेको छ । वेदा सलोनको विराटनगरमा खुलेको शाखाको उद्घाटन नायिका सदिक्षा श्रेष्ठ र उपसना सिंह ठकुरीले गरेकि थिइन् ।

सलोन विराटनगर ब्राण्ड मेनेजर प्रेक्षा कोइरालाका अनुसार बिहान १० बजेदेखि ६ः३० बजेसम्म खुल्नेछ । एउटै छानामुनी सम्पूर्ण सेवा रहने छ । ‘हेयर इस्किन, नेल्स सम्बन्धि सम्पूर्ण सेवा उपलब्ध छ’ मेनेजर कोइरालले भनिन्–सलोनले इन्टरनेशनल यूरोपिएन ब्राण्ड प्रयोग गर्दै आएको छ ।

नेपालमा विगत ८ वर्षदेखि सेवा दिदै आएको सलोनको पहिलो ब्रान्च डिल्ली बजार, दोस्रो जाउलाखेल र तेस्रो माहाराजगन्जमा खुलिसकेको छ ।

भेदा सलोनले तीज बिषेश अफर समेत राखेको छ ।

यस्तै अन्य चार्ड पर्व बिषेश बिभिन्न अफरको पनि व्यवस्था छ । इन्स्टाग्रममा फलो गरेर बिभिन्न अफरको बारे जानकारी लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्