विराटनगरको नगर बाल संजालको कार्यक्रम ‘जनप्रतिनिधिसँग बालबालिका’

<span class='c1'>विराटनगरको नगर बाल संजालको</span> <span class='c2'>कार्यक्रम ‘जनप्रतिनिधिसँग बालबालिका’</span>

विराटनगर । नगर बाल संजालले जनप्रतिनिधिसँग बालबालिका कार्यक्रमको आयोजना गरेरका छन् ।

बिराटनगर महानरपालिकाको सभाहलमा ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा आज (शुक्रबार) जनप्रतिनिधिसँग बालबालिका कार्यक्रमको आयोजना गरेर मनाएको हो ।

कार्यक्रममा विराटनरका बिभिन्न विद्यालयका विद्यार्थी र शिक्षकको सहभागिता रहेको थियो ।
शिक्षाको गुणस्तर, शिक्षा पद्धति साथै बाल अधिकारका विषयमा विद्यार्थीहरुले प्रश्न गरेका थिए । बालबालिको प्रश्नमा उपस्थित जनप्रतिनिधिले जवाफ दिने कार्यक्रम रहेको थियो ।

विभिन्न सांस्कृतिक कार्यक्रम साथै विविध मनोरन्जात्मक कार्यक्रमको आयोजना गर्दै मनाएको उक्त कार्यक्रम बालवालिकाको सहभागीता , हौँसला ,बालवालिकाको अधिकार र जनप्रतिनिधि प्रति बालबालिकाको जिज्ञशा बुझन रहेको मन्जु लोहनीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्