विजुलीको पोलबाट करेन्ट लगाई माछा मार्ने क्रममा बुढीगंगामा १ को मृत्यु

<span class='c1'>विजुलीको पोलबाट करेन्ट लगाई माछा मार्ने</span> <span class='c2'>क्रममा बुढीगंगामा १ को मृत्यु</span>

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–६ तिलाठी स्थितमा करेन्ट लागेर १९ बर्षीय अजित चौधरीको मृत्यु भएको छ ।

शुक्रबार अपरान्ह ४ बजे बिजुलीको पोलबाट तार तानेर करेन्ट लगाई मोदा खोलामा माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका उनको उपचारको क्रममा बिराट टिचिङ अस्पतालमा मृत्यु भएको थियो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्