कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला

<span class='c1'>कोशी अस्पतालको शौचालयमा नवजात</span> <span class='c2'>शिशु मृत फेला</span>

विराटनगर । कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला परेको छ ।

विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा भर्खरै जन्मेको शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उक्त घटनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

"भर्खरै जन्मेको शिशु अस्पतालको शौचालयमा भेटिएको छ", उनले जानकारी दिँदै भने," कसले गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ।"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्