कटहरीमा दुर्घटना, एकजनाको मृत्यु

कटहरीमा दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । मोरङको कटहरीमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

पश्चिमतर्फबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाईकललाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ ख ००७७ नम्बरको ट्रकले को १३ प ३० नम्बरको कालो पल्सर मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।

मृतक हुलाक कर्मचारी चन्द्रमणी अधिकारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्