नेपाल अग्रवाल सभा, विराटनगरको अध्यक्षमा अभिषेक तोदी चयन

नेपाल अग्रवाल सभा, विराटनगरको अध्यक्षमा अभिषेक तोदी चयन

विराटनगर । नेपाल अग्रवाल सभा, विराटनगरको अध्यक्षमा अभिषेक तोदी चयन भएका छन्।

बुधबार विराटनगरमा सम्पन्न २९ औँ पदस्थापन कार्यक्रमबाट अभिषेक तोदी निर्विरोध अध्यक्षमा चयन भएका हुन्।

त्यसैगरी उपाध्यक्षमा विनोद चौधरी, र राजकुमार अग्रवाल, महासचिवमा गोपाल कृष्ण अग्रवाल, सचिवमा राजेश अग्रवाल र गोपाल अग्रवाल,कोषाध्यक्षमा अश्विनी बंसल, निर्विरोध चयन भएका छन् ।

सदस्यहरुमा क्रमश : हंसराज अग्रवाल, राजेश बगड़िया,अरुण तोदी, कैलाश कुमार अग्रवाल, श्याम सरावगी, धर्मेंद्र राजगढ़िया,बिमल अग्रवाल,दीपक अग्रवाल रहेका छन् ।

विशेष आमन्त्रित सदस्यहरुमा पृथ्वी कुमार अग्रवाल (देवेन अग्रवाल),प्रभु तोदी, बिकाश चौधरी, बिनोद लोहिया, प्रदीप तोदी, घनश्याम सराफ,राकेश बंसल,संदीप बगड़िया, तुलसी गोयल,संजय अग्रवाल र भरत खेतान रहेको नेपाल अग्रवाल सभा, विराटनगरले जनाएको छ। ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्