विराटनगरको ‘सम्राट पप एण्ड रेष्ट्रो’मा शैलेश निरौलाको सांगीतिक प्रस्तुति

<span class='c1'>विराटनगरको ‘सम्राट पप एण्ड रेष्ट्रो’मा</span> <span class='c2'>शैलेश निरौलाको सांगीतिक प्रस्तुति</span>

विराटनगर । विराटनगरमा शैलेश निरौलाको सांगीतिक कार्यक्रम हुने भएको छ ।

असोज १३ गते शनिबार विराटनगरको एयरपोर्ट रोडमा रहेको ‘सम्राट पप एण्ड रेष्ट्रोमा' सांगीतिक कार्यक्रम हुने भएको हो ।

विराटनगरका र्यापर शैलेश निरौला 'शब्दजाल' ले एल्बम टुरको पहिलो कन्सर्ट गर्न लागेका हुन्। 'द शब्दजाल सो ' मार्फत आफ्नो पहिलो एल्बम टुरको सुरुवात गर्ने भएका छन्।

सांगीतिक कार्यक्रममा र्यापर शैलेश निरौला तथा पोइट आइडलका टपटेन कन्टेस्टेण्ट राज आयुषले समेत आफ्नो प्रस्तुती दिने आयोजकले जनाएको छ ।

शैलेश निरौलाको चर्चित गीत भीआइपी सवारी,वार्तालाप,आमालाई फोन,मधेश ग्याङ्ग आदि रहेको छ।

अहिले कार्यक्रमको लागि टिकट वितरण 'सम्राट पप एण्ड रेष्ट्रो'मा भईरहेको छ। साथै टिकट दर २०० रुपैयाँ राखिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्