कोशी प्रदेश एमाले अधिवेशन:अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकालले मनोनयन दर्ता

कोशी प्रदेश एमाले अधिवेशन:अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकालले मनोनयन दर्ता

विराटनगर । नेकपा एमाले काेशी प्रदेश कमिटीकाे अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकालले मनोनयन दर्ता गरेका छन् ।

रामप्रसाद दङ्गालको प्रस्ताव र छत्रपति प्याकुरेलको समर्थनमा खतिवडाले मनोनयन दर्ता गराएका हुन् । मुकेश बुढाथोकीको प्रस्ताव र महेश भट्टराईको समर्थनमा ढकालले मनोनयन दर्ता गरेका हुन् ।

शुक्रबार देखि सुरू भएकाे अधिवेशनकाे निर्वाचनकाे समय भने भाेलिका लागि ताेकिएकाे छ ।

मनाेनयन राति साढे आठ बजे सम्मका लागि ताेकिएकाे निर्वाचन कमिटीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्