सानिमा बैंक विराटनगरको विपन्न तथा जेहेन्दार छात्रवृत्ति छनोट

<span class='c1'>सानिमा बैंक विराटनगरको विपन्न</span> <span class='c2'>तथा जेहेन्दार छात्रवृत्ति छनोट</span>

सानिमा बैंक विराटनगरले हरेक वर्ष प्रदान गर्दै आएको विपन्न तथा जेहेन्दार छात्रवृत्ति वितरण गरेको छ । बैंकले हरेक शाखाबाट दुईजना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई कक्षा–११ र १२ का लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

यस बर्षको छनोटमा प्रबिना चौधरी र सिवानी राउत छनोट भएका छन् । छनोटको लागि बिभिन्न क्षेत्रबाट निर्णायकहरु राखिएको थियो ।

छनोट समितिले निर्णय गरे अनुसार उनीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्