टिभिएसको एक्स्चेन्ज मेला विराटनगरको पन्जावी पेट्रोल पम्प छेउमा आजदेखि सुरु

टिभिएसको एक्स्चेन्ज मेला विराटनगरको पन्जावी पेट्रोल पम्प छेउमा आजदेखि सुरु

विराटनगर । टिभिएस बाइकको एक्स्चेन्ज मेला विराटनगरको पन्जावी पेट्रोल पम्प छेउमा आजदेखि सुरु भएको छ ।

टिभिएस बाइकको एक्स्चेन्ज मेला असोज २५ देखि २९ गतेसम्म संचालन हुने भएको हो ।

एक्स्चेन्ज मेलामा विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाख रुपैयाँसम्म जित्ने मौका , किन्दा ५ लाख रुपैयाँँसम्म जित्ने मौका हरेक महिना १०० प्रतिशत क्यास ब्याक , बम्पर उपहारमा १० लाख रुपैयाँसम्म जित्ने अवसर कम्पनीले सार्वजनिक गरेको छ ।

एक्स्चेन्ज मेलामा १० हजार रुपैयाँसम्मको भ्यालु एडिसनको सुविधा रहेको विराटनगरका लागि आधिकारिक बिक्रेता केशरीचन्द भवरलाल पिपल चौक विराटनगरले जनाएको छ ।

२५ प्रतिशत डाउन पेमेन्ट तथा शून्य प्रतिशत ब्याजदरमा सहज फाइनान्सको सुविधासहित कम्पनीबाट टिभिएस बाइक चडेर जान सकिने ,लाइफ टाइम वारेन्टीको सुबिधाका साथै हेलमेट तथा ब्याग र बाइक कभर समेत नि:शुल्क उपलब्ध गराइने कम्पनीका मार्केटिङ म्यानेजर सन्तोष साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्