चार्टर्ड एकाउन्टेन्ट (सीए) को नतिजामा शालु अग्रवाल सर्वोत्कृष्ट

<span class='c1'>चार्टर्ड एकाउन्टेन्ट (सीए) को</span> <span class='c2'>नतिजामा शालु अग्रवाल सर्वोत्कृष्ट</span>

विराटनगर । चार्टर्ड एकाउन्टेन्ट (सीए) को नतिजामा शालु अग्रवाल सर्वोत्कृष्ट भएकी छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हालै प्रकाशित नतिजामा विराटनगरस्थित मेरिल्याण्ड करिअर एकेडेमी (एमसीए) मा अध्ययन गरेकी अग्रवालले अन्तिम वर्ष (क्याप ४) को परीक्षाको नतिजा आएसँगै उनी सर्वोत्कृष्ट (बोर्ड फस्ट) भएकी हुन् ।

आइतबार मेरिल्याण्ड, करिअर एकेडमीले शालुलाई सम्मान गर्नका साथै दशैं, तिहार र छठको शुभकामना आदानप्रदान गर्ने कार्यक्रममा एकडेमीका अध्यक्ष डा.मोहन सुवेदी, सञ्चालकहरु प्राडा प्रमोदकुमार झा, प्राडा जीवनकुमार ढकाल, सीए अश्विनी बंशल, डा.मनोज गुप्ता, प्रदिप भगत, कुलमणि तिम्सिना लगायतले सर्वोत्कृष्ट भएकी शालुलाई सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्