किड्जी स्कुलले मनायो म्युजिकल फिस्टा

<span class='c1'>किड्जी स्कुलले मनायो</span> <span class='c2'>म्युजिकल फिस्टा</span>

विराटनगर । विराटनगरमा रहेको किड्जी बोडिङ स्कुलले म्युजिकल फिस्ट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बालबालिकाले दशैंको झझल्को दिने सांस्कृतिक प्रदर्शनी समेत गरेको छ ।

कक्षा १ देखि कक्षा ५ सम्मका ४५ जना बालबालीकाको कार्यक्रममा सहभागीता रहेको थियो । सहभागी विद्यार्थीहरुले विभिन्न जातिय पोसाकमा सजिएर नृत्य गायन प्रस्तुत गरेका थिए ।


कार्यक्रकमा अभिभावकको समेत उपस्थिति रहेको स्कुलका प्रिन्सिपल शोविका पाण्डेले जानकारी दिईन् । पाण्डेका अनुसार दशैंमा बालवालिकाले आफ्ना अभिभावकलाई उपहार दिनुपर्छ भन्ने सन्देश कार्यक्रमा मार्फत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्