तिहारमा विराटनगर–काठमाण्डौंका लागि शाकिरा सररर

<span class='c1'>तिहारमा विराटनगर–काठमाण्डौंका लागि</span> <span class='c2'>शाकिरा सररर</span>

विराटनगर । यातायात मजदुरहरुको संयुक्त साझेदारीमा विराटनगर–काठमाण्डौंका आउजाउ गर्नका लागि नयाँ बस सञ्चालनमा ल्याइएको हो । शाकिरा यातायात कम्पनीले ‘शाकिरा गोल्ड एसी’ बस सोमबारदेखि सञ्चालनमा ल्याएको हो ।

यो बस विराटनगर बसपार्क बेस बनाएर काठमाण्डौंका लागि छुट्ने छ । एक करोड रुपैँया लागतमा खरिद गरिएको बस आधुनिक र सुविधा सम्पन्न रहेको दावी गरिएको छ ।

बसमा ४० सिट क्षमता रहेको छ । यातायात व्यवसायी राजु धमलाका अनुसार यसमा मजदुरहरुकै लगानी रहेको छ । यस अगाडी नर्मल बस सञ्चालक गर्दै आएको कम्पनीले नयाँ बस भने सुविधासम्पन्न भित्र्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्