विराटनगरमा खुकुरी प्रहार गरेर श्रीमान फरार

<span class='c1'>विराटनगरमा खुकुरी प्रहार</span> <span class='c2'>गरेर श्रीमान फरार</span>

विराटनगर । श्रीमतीलाई खुकुरी प्रहार गरी श्रीमान फरार भएका छन् ।

झापा अर्जुनधारा घर भई विराटनगर– ४ खार्जीमा डेरा गरेर बस्दै आएका ४२ वर्षीय हेमबहादुर कार्कीले ३८ वर्षीया श्रीमती नमिता बस्नेतलाई खुकुरी प्रहार गरि गम्भिर धाईते बनाएर फरार रहेका छन् ।

मादक पदार्थ सेवन गरी श्रीमतीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको स्रोतले जनाएको छ ।

घाईते भएकी नमितालाई तत्काल उपचारका लागि विराट टिचिङ अस्पताल पठाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्