नेपाल विश्वकपमा : विराटनगरको “ह्यापी आवर हेभेन” रेष्टुरेन्टले अफर सहित २ दिन “ह्यापी डे” मनाउने

<span class='c1'>नेपाल विश्वकपमा : विराटनगरको “ह्यापी आवर हेभेन” रेष्टुरेन्टले</span> <span class='c2'>अफर सहित २ दिन “ह्यापी डे” मनाउने</span>

विराटनगर । विराटनगर-४ कन्चनबारी पिपल चोकमा रहेको "ह्यापी आवर हेभेन" रेष्टुरेन्टले नेपाली क्रिकेट टिम विश्वकपमा छनोट भएको उपलक्ष्यमा २ दिन "हप्पी डे" बनाउने भएको छ ।

रेष्टुरेन्टले जितको खुसीयालीको लागि आज शुक्रबार र शनिबार विभिन्न अफर ल्याएको छ ।

रेष्टुरेन्टले क्रिकेट टिमको सपोर्टमा आफ्नो रेष्टुरेन्टमा नेपाली क्रिकेट टिमको जर्सी लगाएर आए १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको संचालक सरोज लम्सालले बताए |

आज र भोलि रेष्टुरेन्ट पनि नेपाली क्रिकेट टिमको यो उपलब्धिमा क्रिकेटमय हुनुका साथै रेष्टुरेन्टमा लाईभ म्युजिक पनि हुने रेष्टुरेन्टले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्