टिभीएसको एक्स्चेन्ज क्याम्प विराटनगरमा सुरु, यस्ता छन् अफर

टिभीएसको एक्स्चेन्ज क्याम्प विराटनगरमा सुरु, यस्ता छन् अफर

टिभिएस बाइकको एक्स्चेन्ज क्याम्प यहि कार्तिक १९ देखि २५ गते सम्म बिराटनगरको केशरी चन्द भवरलाल सोरुम पिपल चौकमा सुरु भएको छ ।

एक्स्चेन्ज मेलामा विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाख सम्म जित्ने मौका , किन्दा ५ लाख सम्म जित्ने मौका हरेक महिना १००% क्यास ब्याक , बम्पर उपहारमा १० लाख सम्म जित्ने अवसर कम्पनीले सार्वजनिक गरेको छ ।

एक्स्चेन्ज मेलामा १०००० सम्म को भ्यालु एडिसन को सुबिधा रहेको बिराटनगरका लागि आधिकारिक बिक्रेता केशरीचन्द भवरलाल पिपल चौक बिराटनगरले जनाएको छ ।
२५% डाउन पेमेन्ट तथा शून्य प्रतिशत ब्याजदरमा सहज फाइनान्सको सुबिधा सहित कम्पनीबाट टिभिएस बाइक चडेर जान सकिने ,लाइफ टाइम वारेन्टीको सुबिधाका साथै हेलमेट तथा ब्याग र बाइक कभर समेत निशुल्क उपलब्ध गराइने कम्पनीका मार्केटिङ म्यानेजर सन्तोष साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्