विराटनगर जैन भवन अगाडी जीवन विकास स्वीट्स

विराटनगर जैन भवन अगाडी जीवन विकास स्वीट्स

विराटनगर । जीवन विकास डेरीले स्वीट्स उत्पादन सुरु गरेको छ । विराटनगर जैन भवन आगाडी जीवन विकास मिल्क एण्ड स्वीट्स पसलमा विभिन्न दुग्धजन्य परिकार बिक्री सुरु गरिएको हो ।

जीवन विकास मिल्क एण्ड स्वीट्समा दुग्धजन्य परिकारहरु पाइने छन् । यहाँका उत्पादनमा शुद्धता कायम रहने सञ्चालक विजय मण्डलले जानकारी दिए ।

उनका अनुसार आफ्नै डेरीको दूध तथा उत्पादित घ्यूबाट मिठाईहरु पाइने दावी छ । विराटनगरवासीका लागि ताजा र शुद्ध मिठाईका परिकारहरु उपलब्ध रहेको सञ्चाालकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्