विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल सम्मानित

<span class='c1'>विराट मेडिकल कलेज</span> <span class='c2'>टिचिङ्ग हस्पिटल सम्मानित</span>

विराटनगर। छैठौं सामाजिक सुरक्षा दिवस, २०८० को अवसरमा विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल मोरङ सम्मानित भएको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रमबीच विराट मेडिकल कलेज सम्मानित भएको हो।

विराट मेडिकल कलेज शिक्षण अस्पतालले सामाजिक सुरक्षा कोषबाट कोशी प्रदेशका सेवा प्रदायक संस्थामध्ये शीर्ष २ मा परेको भन्दै संचालक डा.ज्ञानेन्द्रमान सिंह कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट सम्मान पत्र ग्रहण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्