विराटनगरको सातघुम्तीमा आगलागी : दुईजनाको मृत्यु, एकजनाको पहिचान खुल्न सकेन

<span class='c1'>विराटनगरको सातघुम्तीमा आगलागी : दुईजनाको</span> <span class='c2'>मृत्यु, एकजनाको पहिचान खुल्न सकेन</span>

विराटनगर । विराटनगरको सातघुम्तीको कवाडी गोदाममा आगलागीमा परी दुईजना मृत्यु भएको छ । जसमध्ये एकजनाको पहिचान खुल्न सकेको छैन ।

विराटनगर–७ का दिपक मण्डल र अर्का एकजनाको मृत्यु भएपछि जलेका कारण पहिचान गर्न नसक्ने अवस्थामा शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिएका छन् ।

घाइतेमध्ये ५५ वर्षीया रिता सरदार र ६० वर्षीय सुशीला पासवान उपचार भईरहेको छ । उनीहरुको ८० प्रतिशत शरीर जलेकोले गम्भीर रहेका छन् । पिंकी कामत र किसोर कामत समेत घाईते भई उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्