कराँते प्रतियोगिताको उपाधि न्यू सेप एकेडेमीलाई

<span class='c1'>कराँते प्रतियोगिताको उपाधि</span> <span class='c2'>न्यू सेप एकेडेमीलाई</span>

विराटनगर। पोखरीया डोजोले आयोजना गरेको कराँते प्रतियोगिताको उपाधि न्यू सेप कराँते एकेडेमीले जितेको छ।

शनिबार विराटनगरमा भएको प्रतियोगिताको उपाधि एकेडेमीले जितेको हो ।

त्यसैगरी प्रभात किरण सलकपुर द्वितीय र दुलारी कराते डोजो तृतीय भएको छ। मोरङ,सुनसरी र झापाको गरी प्रतियोगितामा १४ वटा टिमबाट ३५० जना खेलाडीको सहभागीता रहेको कार्यक्रम संयोजक भुवन कट्टेलले जानकारी दिए।

विजेता खेलाडीहरुलाई ट्रफी,प्रमाणपत्र र मेडल कार्यक्रमका प्रमुखअतिथि जिल्ला खेलकुद समितीका निवर्तमान अध्यक्ष रोहित कोइरालाले वितरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्