विज्ञान प्रदर्शनीको उपाधि सत्यनारायण माविलाई

<span class='c1'>विज्ञान प्रदर्शनीको उपाधि</span> <span class='c2'>सत्यनारायण माविलाई</span>

विराटनगर । शान्ति युवा क्लबको आयोजना गरेको विज्ञान प्रदर्शनी प्रतियोगिताको उपाधि सत्यनारायण माविले जितेको छ।

विराटनगरस्थित ईडेनवर्ग कलेज परिसरमा भएको प्रतियोगिताको उपाधि सत्यनारायण माविले जितेको हो।

त्यसैगरी मनितारा सेकेण्डरी बोर्डिङ्ग स्कुल द्वितीय, सगरमाथा बोर्डिङ्ग स्कुल तृतीय भएको छ।

प्रतियोगितामा ७ वटा स्कुल र कलेजका गरी २९ वटा टिमको सहभागीता रहेको शान्ति युवा क्लबका अध्यक्ष विपुल चौधरीले जानकारी दिए।

विजेता टिमलाई ट्रफी,प्रमाण पत्र र मेडल वितरण गरिएको थियो ।

कार्यक्रममा कोशी प्रदेशका सांसद भीम पराजुली,विराटनगर-११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने,वसिम आलम,कृष्ण कार्की लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्