दमकमा कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई कालो झण्डा

<span class='c1'>दमकमा कोशी प्रदेशका मुख्यमन्त्री</span> <span class='c2'>कार्कीलाई कालो झण्डा</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झापाको दमकमा पहिचानपक्षधरले कालो झण्डा देखाएको छ ।

आज झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा पहिचानपक्ष धरले कालो झण्डा देखाउदै नारावाजी समेत गरेका छन् ।

कोशी नाम खारेज गर , पहिचान विराधी होसियार भन्दै पहिचानपक्षधरले नारा समेत लगाएका थिए ।

फागुन १७ गते तत्कालिन प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला पहिचानसहितको प्रदेशको नामाकरणको माग राख्दै पहिचानपक्षधर सडक आन्दोलनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्