विराटनगरमा बिहीबार भन्दा शुक्रबार जाडो

<span class='c1'>विराटनगरमा बिहीबार भन्दा</span> <span class='c2'>शुक्रबार जाडो</span>

विराटनगर । विराटनगरको न्यूनतम तापक्रम ७.८ डिग्रीमा झरेको छ ।

त्यसैले बिहीबारको तुलनामा शुक्रबार बढी चिसो महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार ८.६ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरेको थियो ।

अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । माथिल्लो तहमा चिसो बादल आएकाले मौसम पनि चिसिएको छ ।

त्यसैले पूर्वी तराईमा बिहानी पख हुस्सु र कुहिरो लागेको छ । मध्यान्हपछि क्रमशः खुल्दै जाने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्